कोकाकोला को पहिलो स्वाद

  पारिलो घाम लागेको शनिबारको दिन थियो। कार्तिक महिना थियो क्यार, सयपत्री ढकमक्क फुलेका थिए, लाहुरे फूल ओइलाउनु अघि भमरा को पर्खाई मा देखिन्थे। म भने गोट्टा खेल्न वेस्त थिएँ। […]

Read Article →